Browsing Tag

#tripnp

पोखराका युवा व्यवसायीहरुले ल्याए ट्रिपएनपी एप्स, बस टिकट एप्सबाट काट्न सकिने

पोखरा, २३ साउन / पोखरा युवा व्यवसायीहरुले नयाँ एप्स बजारमा ल्याएका छन् । बसको टिकट र होटल बुकिङ गर्न सकिने गरि एप्स निमार्ण गरेर बजारमा ल्याएका हुन् । एप्सको बुधबार गण्डकी प्रदेशका सांसद राजीब पहारीले शुभारम्भ गरे । ट्रिपएनपी टेक्नोलोजी…