पोखराको न्युरोडमा सुपर टच ट्रेडस सटिङ सुटिङ

पोखरा, ११ साउन / पोखराको न्युरोडमा सुपर टच ट्रेडस सटिङ सुटिङ सञ्चालनमा आएको छ । म्याग्दीका मिन वहादुर थापा र पोखरा १३ का रेशम विकको साझेदारिमा सो कम्पनी स्थापना गरिएको हो ।

कुल पुजी १ करोड रहेको सो कम्पनि न्युरोड स्थित होटल दिप सागर अगाडी रहेको छ ।
युवाहरुमा बढदो सुट र दौरा सुरवालको क्रेजलाई ध्यानमा राखी सो कम्पनी सरु गरिएको सञ्चालक रेशम विकले जानकारी दिए ।

कम्पनिमा इटलियन इन्डियन लगायतका सुटहरु तयार गरिन्छ । १२ हजार रुपैयाँ देखि ६० हजार सम्मका सुट तयार गरिने कम्पनीका निर्देशक मिन बहादुर थापाले जानकारी दिए ।

५ वर्ष देखि सवै उमेर समुहका कोट पाईटहरु तयार गरिने छ । विवाह, पाटी, स्कुल,कलेज कार्यलय प्रयोजनका लागी सट सुटहरु उपयुक्त हुने दावि कम्पनीको छ । कम्पनीले वजारको माग अनुसारका सुटहरु तयार गरिरहेको छ ।

कमेन्टहरु
Loading...