Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#sher bahadur deuba

देउवामाथि खनिइन् सुजाता (पूरा पढ्नुस)

काठमाडौं, २१ कात्तिक। नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् सांसद सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुसँग सल्लाह र सुझाव लिन किन डराएको भन्दै प्रश्न गरेकी छिन्। …

सिलवालको देउवालाई आक्रोशजनक ट्विट , लगाए यस्तो गम्भीर आरोप

काठमाडौँ, ३ फागुन । पूर्वडिआईजी अर्थात सांसद नवराज सिलवालले शेरबहादुर देउवाप्रति लक्षित गर्दै आपत्तिजनक ट्विट गरेका छन् । देउवाको प्रधानमन्त्री पदबाट बहिर्गमनसँगै आक्रोशित र प्रफुल्लित भएर…

काङ्ग्रेस कहिल्यै हारेको छैन , ठुला उम्मेदवार मात्र हारेका हुन

काठमाडौं, माघ १९ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेद्वारले हारेका मात्र हुन् कांग्रेस पार्टीले कहिल्यै नहार्ने बताएका छन् । नेपाल पर्यटन व्यवसायी संघको…

देउवाको निर्णयलाई सर्वोच्च अदालतले रोके पछि

रूकुम, १८ माघ ।  रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने देउवा सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोकेको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर सदरमुकाम सार्ने निर्णय…

सत्ता छाड्ने बेला जनप्रिय काम गर्दै प्रधानमन्त्री देउवा , यस्ता छन स्वीकृति प्राप्त…

काठमाडौं, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता छोड्ने बेलामा थुप्रै वितरणमुखी निर्णय गर्ने तयारी गरेका छन् । यसअघि ६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय गरेका देउवाले वेरोजगार…

प्रधानमन्त्री देउवाले बुझाएनन् खर्च विवरण

पौष २१/डडेल्धुराबाट प्रतिनिधिसभाको चुनाव जितेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदारले अझैं खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधिसभातर्फ वाम गठबन्धनका…

हारको बाबजुद आफ्नी पत्नी आर्जुलाइ राष्ट्रिय सभामा ल्याउने देउवाको तयारी

१६ पुस  / नेपाली कांग्रेसभित्र अहिले प्रतिनिधि सभामा चुनाव हारेका नेताहरुलाई राष्ट्रिय सभामा ल्याउनको लागि   गरिएको तयारीलाई लिएर तिव्र विवाद उत्पन्न भएको छ । सभापति देउवाले चुनाव हारेका…

मलाइ सरकारमा बस्न कुनै रहर छैन : देउवा

१६ पुस / प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई सरकारमा बसिरहन कुनै रहर नभएको बताउनुभएको छ । शनिबार टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चाँडै सरकार…

हार व्यहोर्नुपरेका तीन काङ्ग्रेस नेतालाइ सांसद बनाउने तयारी

पौष २०७४/ शेरबहादुर देउवा नेतृत्वको सरकार रहँदैमा राष्ट्रियसभा निर्वाचन विधेयक पास भएमा कांग्रेसका तीन नेताको भाग्य चम्किने सम्भावना रहेको छ । राष्ट्रियसभा निर्वाचन विधेयक पास भएपछि…

प्रचण्डलाई काङ्ग्रेसको यस्तो प्रस्ताव , तर पनि अस्विकार

पौष ४/ आफुलाइ काङ्ग्रेसले प्रधानमन्त्री बन्नको अफर गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले खुलासा गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । आगामी ५ बर्षकै लागि…

जादाजादै ५० लाखमा एउटा कुर्ची बेचेर हिडे प्रधानमन्त्री देउवाले

काठमाडौं, २७ मंसिर । वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याई नयाँ सरकार बनाउने अवस्था आइरहँदा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चलचित्र विकास बोर्डको कुर्सी ५० लाखमा बेचेको खुलासा…