Browsing Tag

#seria a

रोनाल्डोको २ गोलमा युभेन्टसको कीर्तिमानी जित

काठमाडौं, पुस १४ साबिक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा कीर्तिमानी जित निकालेको छ । सुपरस्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि युभेन्टसले पाहुना टोली साम्पडोरियामाथि २–१ को जित निकालेको हो । यो सिरी ‘ए’ को इतिहासमै युभेन्टसको…

सिरि ‘ए’ मा आज एकै दिन दस खेल हुँदै (पूरा समय तालिका सहित)

पुस ११ इटालियन सिरी ‘ए’ फुटबलमा आज एकै दिन १० खेल हुँदैछन् । लिगको १८औं चरणका खेलअन्तर्गत आज एकै दिन १० खेल हुन लागेका हुन् । आज लिगका २० वटै टोलीले आ–आफ्नो खेल खेल्नेछन् । यी खेलपछि १८औं साताका खेल हुनेछन् अनि सिरी ‘ए’ मा नयाँ वर्ष बिदा…

सिरी ए : रोनाल्डोको निर्णायक गोलमा टोरिनोमाथि युभेन्टसको जित, अपराजित यात्रा कायमै !

काठमाडौं, पुस १ इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्टसले अर्को जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले सिजनको पहिलो टुरिन डर्बीमा टोरिनोलाई १–० हरायो । यो जितसँगै युभेन्टसले यो सिजनको अपराजित यात्रालाई कायमै राखेको छ ।…

रोनाल्डो युभेन्टसबाट बालोन डि‘ओर जित्न आतुर छन् : एलेग्री

मंसिर २३ इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीले आफ्नो टोलीका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नयाँ क्लबबाट विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर जित्न आतुर रहेको बताएका छन् । सन् २१०८ का लागि यस अवार्डमा रोनाल्डोलाई…

सिरी ‘ए’ : फियोरेन्टिनामाथि युभेन्टसको शानदार जित, रोनाल्डोको अर्को गोल

काठमाडौं, मंसिर १६ इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्टसले लगातार जित दर्ता गरेको छ । गत राति भएको लिगको १४औं हप्ताको खेलमा उसले घरेलु टोली फियोरेन्टिनामाथि ०–३ को सहज जित निकालेको हो । अवे मैदानमा युभेन्टसलाई प्रभावशाली जित दिलाउन…