एसईई परीक्षा २०७६ चैत पहिलो साता देखी

काठमाडौं, १ पुष / यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा २०७६ चैत ६ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले एसईई परीक्षा चैत ६ देखी १७ गते सम्म गर्ने निर्णय गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

कमेन्टहरु
Loading...