भाइरल साम्राज्ञी ! तस्बिरका कारण आलोचना खेप्दै, थप तस्विर बाहिरियो

युवा पुस्ताको रोजाई नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यति बेला ईण्डोनेशियाको बालीमा छिन् । उनीसँग ब्वाईफ्रेण्ड देवांक्स राणा सहितका साथीहरु छन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह
साम्राज्ञी राज्यलक्ष्मी शाह

साम्राज्ञीले सामाजिक सञ्जाल मार्फत पोष्ट र स्टोरी शेयर गरिरहेकी छिन् । तर, यस्तो फोटो बाहिरियो कि नेपाली समाजले पचाउन नसक्ने भन्दै उनी विवादित बनिरहेकी छिन् ।

प्रेमीसँग मस्ती मुडमा यसअघि प्रियंका कार्की देखिएकी थिईन् तर आयुष्मान जोशी र प्रियन्कालाई नै फ्लप खुवाउने गरी साम्रज्ञी अघि बढेको आलोचकहरुको प्रतिक्रिया छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह
साम्राज्ञी राज्यलक्ष्मी शाह
कमेन्टहरु
Loading...