Browsing Tag

#politics

संसदमा प्रश्न नआएपछि मन्त्री फिर्ता

काठमाडौ‌ं:संघीय मामिला  मन्त्री लालबाबु पण्डितलाई कुनै पनि सांसदले प्रश्न नसोधेपछि रोष्ट्रमबाट फर्किनुपरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सबैभन्दा पहिला संघीय मामिला मन्त्रीसँग प्रश्नोत्तर राखिएको थियो । उनलाई सभामुखको भूमिकामा रहेकी…

डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल

नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतम त्रिभुवन विमानस्थल पुग्दा सबै मुखामुख गरे । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वदेश फिर्ता हुनुभन्दा केही समय पहिले गौतम विमानस्थलको अति विशिष्ट कक्षमा पुगेका थिए । उनी ओलीलाई…

सामाजिक सञ्जाल , पत्रपत्रिका र अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम

काठमाडौं, २८ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र वामदेव गौतमको सांसद बन्ने इच्छाका कारण उत्पन्न विवाद अन्त्य हुने अवस्थामा पुगेको छ । तर, गौतमले यो विवादलाई अन्त्य गर्न चाहेका छैनन् ।स्रोतका अनुसार गौतमले आफूलाई पार्टीभित्र असहयोग…

प्रधानमन्त्री भए लगत्तै केपी ओलिले तोडे यस्तो पुरानो परम्परा

काठमाण्डु, ३ फागुन – नवनियुक्त प्रधामनन्त्री केपी शर्मा ओली बिहीवार राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिए लगत्तै कृर्तीपुर चम्पादेवी पुगेर कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालीकमा माल्यापर्ण गर्ने भएका छन् । अन्य…

लालबाबु पण्डित र थममाया थापा मन्त्रीमा नियुक्त

३ फागुन – प्रधानमन्त्री केपी ओलिले सपथ लिएलगत्तै मन्त्रिपरिषद गठन गरेका छन् । माओवादीबाट सरकारमा जाने सदस्यको नाम टुङगो नलागेपछि प्रधानमन्त्री ओलीले एमालेबाटै दुईजनालाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।…

अबकाे राष्टपति भण्डारी कि खनाल ?

काठमाडौं, २४ माघ । नयाँ सरकार गठनको कार्यमा वाम गठबन्धन जुटिरहेको छ ।एमाले र माओवादी केन्द्रवीच सहमति भए अनुसार प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई दिने र उपराष्ट्रपति र सभामुख माओवादीलाई दिने भनिएको छ । सो अनुसार प्रधानमन्त्रीमा एमाले…

को-को लाई हुने भयो काङ्ग्रेसमा कारवाही ?

बुटवल, २० माघ । नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ५ ले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको जनाउँदै केही नेता तथा कार्यकर्तालाई कारवाहीको सिफारिश गरेको छ । पार्टीका क्षेत्रीय सभापति…

डोनाल्ड ट्र्म्पको जितमा पुटिनको हात रहेको खुलासा

वासिङ्टन : गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ। ती व्यक्तिमाथि नाकाबन्दी लगाइने बताइएको छ। त्यस…

प्रधानमन्त्री देउवालाइ जथाभावी निर्णय गर्न नदिने काम आफ्नै पार्टीको हो : नीलम्वर आचार्य

काठमाडौं, १५ माघ। राजनीतिक विश्लेषकत तथा पूर्व मन्त्री नीलम्वर आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई जथाभावी निर्णयहरु गर्नबाट रोक्ने जिम्मा नेपाली कांग्रेसकै भएको बताएका छन्। शिखरन्युजसँग कुरा गर्दै उनले व्यक्ति नभएर पार्टी सरकारमा…

ओलि प्रधानमन्त्री भए प्रचण्ड के ? नारायणकाजी श्रेष्ठले दिए जवाफ

१५ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादीबिच पार्टी एकता भएरै छाड्ने दाबी गरेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले दुई दलबिच व्यापक छलफल र बहसपछि एकता घोषणा…