Browsing Tag

Pokhara Premier League

पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्समाथि धनगढीले २० रनको जित (कस्को कति अंक)

पोखरा, १५ कात्तिक / बुटवल ब्लास्टर्सलाई २० रनले हराउँदै धनगढी ब्लुजले प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै अंक तालिकाको पाचौं स्थानमा नै बसेको छ । यो जितसँगै धनगढीले प्लेअफमा पुग्ने सम्भावना भने बाकि नै छ । धनगढीले दिएको १ सय ६२ रनको…

पोखरा प्रिमियर लिगमा चितवनद्धारा काठमार्डौ १३ रनले पराजीत

पोखरा, १५ कात्तिक / पोखरा प्रिमियर लिगमा बिहीबारको पहिलो खेलमा चितवनले काठमाडौंलाई १३ रनले हराउदै दोस्रो जित हासिल गरेको छ । चितवनले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर खेल्दै काठमाडौंले ९ विकेटको क्षतिमा १३६ रन बनाएको हो ।…

विराटनगरद्वारा बुटवललाई १४१ रनको लक्ष्य प्रस्तुत

पोखरा, १४ कात्तिक / पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टि २० क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै…

धनगढीमाथि चितवन राईनोजको १२६ रनको फराकिलो जित

पोखरा, १४ कात्तिक / पोखरामा जारी पोखरा प्रिमियर लिगमा फराकिलो जितको लक्ष्य पछ्याएको एक्सपर्ट धनगढी ब्लुज सस्तैमा समेटिएपछि चिवतन राईनोजले पोखरा प्रिमियर लिगमा पहिलो जित हासिल गरेको छ । बुधबार पोखरा प्रिमियर लिगमा धनगढीलाई ।।रनले पराजित…

पोखरा प्रिमियर लिगमा धनगढीलाई चितवनको १९४ रनको लक्ष्य

पोखरा, १४ कात्तिक / हरिशंकर साहको अर्धशतकीय पारीसँगै पहिलो विकेटको लागि अनिलकुमार साहसँग शतकीय साझेदारी गरेपछि टस हारेर व्याटिङमा उत्रिएको चितवन राईनोजले पोखरा प्रिमियर लिगमा एक्सपर्ट धनगढी ब्लुजलाई १९४ रनको लक्ष्य दिएको छ । पोखरा…

पोखरा प्रिमियर लिगमा पोखरा पल्टनलाई चितवनले दियो १४१ लक्ष्य

पोखरा, १२ कात्तिक / पोखरा प्रिमियर लिगको सोमबारको दास्रो खेलमा चितवन राइनोजले पहिलो पारिमा ५ विकेट गुमाइ १४० रन बनाउदै १४१ को लक्ष्य प्रस्तुत गरेको छ । टस जित्दै ब्याटिङ रोजेको चितवनले पोखरा पल्टनले १४० रन बताएको थियो । चितवनका लागि सुन्नी…

सन्दिपको टिम विराटनगरको लगातार हार, काठमाडौं रोयल्सको दोस्रो जित

पोखरा, १२ कात्तिक / काठमाडौंका लागि अन्तिम ओभरमा जितेन्द्र मुखियाको दोस्रो बलमा अमर राउटेलाले छक्का प्रहार गरेपछि चार बल बाँकी छदाँ हुलास काठमाडौं रोयल्सले विराटनगरलाई ५ विकेटले पराजित गर्दै प्रिमियर लिगमा दोस्रो जित हासिल गरेको छ । पोखरा…

पहिलो जितको खोजीमा विराटनगर, काठमाडौंलाई १५० रनको लक्ष्य प्रस्तुत

पोखरा, १२ कात्तिक /पोखरा प्रिमियर लिगमा पहिलो जितको खोजीमा रहेको विराटनगर टाईटन्सले हुलास काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य दिएको छ । टस जितेर व्याटिङमा उत्रिएको विराटनगरले ७ विकेटको क्षतिमा १४९ रन बनायो । ओपनर पाकिस्तानी खेलाडी मोहम्मद…

पोखरा प्रिमियर लिगमा (PPL) बुटवल ब्लास्टर्स शिर्ष स्थानमा, पोखरा पल्टन ३३ रनले पराजित

पोखरा, ११ कात्तिक / पोखरा प्रिमियर लिगमा (PPL) बुटवल ब्लास्टर्स शिर्ष स्थानमा उक्लिएको छ । दुई खेलमा विजय हुदै ४ अंकका साथ शिर्ष स्थानमा उक्लिएको हो । आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्दै महत्वपूर्ण २…

(PPL) बुटवलद्वारा पोखरालाई १५१ रनको लक्ष्य प्रस्तुत

पोखरा, ११ कात्तिक / पोखरा प्रिमियर लिग (पिपिएल) (PPL) क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई १५१ रनको लक्ष्य प्रस्तुत गरेका छन् । टस जितेर पहिला ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा…