Browsing Tag

# pokhara election

समानुपातिक तर्फ ६० जिल्लाको गणना समाप्त , यस्तो छ ठुला दलहरुको अवस्था

काठमाडौँ, २८ मंसिर, मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त…

कांग्रेसले समानुपातिकमा ४० सिट पाउने अपेक्षा !

काठमाण्डौ, २५ मंसिर । अहिले धमाधम समानुपातिकतर्फको पनि मतगणना जारी छ । अबको पाँच दिनभित्र समानुपातिकको मतगणना सक्ने आयोगको तयारी छ । प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा तेस्रो रहेको नेपाली कांग्रेसले समानुपातिकमा एमालेलाई कडा…

कांग्रेस उम्मेदवार र वाम गठबन्धनका उम्मेदवारबिच काठमाडौमा जम्काभेट

काठमाडौं, मंसिर २१ – मतदानका क्रममा काठमाडौ क्षेत्र नम्बर ६ मा कांग्रेस उम्मेदवार रहेका भीमसेनदास प्रधान र वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुबेदीबिच जम्काभेट भएको छ । काठमाडौं महानगरपालिका वडा नं. २७ मा पर्ने ज्याठाको छुस्याबहाल मतदान…

वाम गठबन्धनको स्थिर सरकार बन्छ : प्रचण्ड

Mangsir 12/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गर्नुभएको छ । चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब देशमा संमृद्धि आउँछ । चितवनको…

पहिलो चरणको निर्वाचन सम्पन्न ,५९१ जनाको हार पक्का भयो

मङ्सिर ९ , /आज इतिहासकै पहिलो पटक मुलुकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको छ । यो पहिलो चरणको निर्वाचन हो , जुन ३२ जिल्लामा सम्पन्न गरिएको हो । उच्च हिमाली तथा पहाडी जिल्लाका मतदाताले उत्साह पूर्वक मतदान गरेका छन् ।…

निर्वाचनका लागि सामग्री बोकेर निर्वाचन स्थल जादै कर्मचारी

सागर राज तिमिल्सिना पोखरा, २७ वैशाख/स्थानीय तहको निर्वाचनको लागि कास्कीका अधिकांश मतदान स्थलमा आवश्यक सामग्री बोकेर कर्मचारी पुगेका छन् । निर्वाचनका लागि आवश्यक मतपत्र, पत्रपेटिका, स्वस्तीक छाप, मसि अनुसूची फारम सहित विभिन्न ६५…

पोखरा महानगरमा ६ देखि १० सम्म वडा अध्यक्ष र सदस्यका उमेद्वारहरु

पोखरा महानगरमा ६ देखि १० सम्म वडा अध्यक्ष र सदस्यका उमेद्वारहरु जिल्ला : कास्की स्थानीय तह : पोखरा लेखनाथ महानगरपालिका पद : वडा अध्यक्ष वडा न. : ६ क्र.सं. दर्ता नम्बर उम्मेदवारको नाम लिङ्ग उमेर…

पोखरा महानगरको मेयरमा १७ जना र उपमेयरमा ११ जनाको उम्मेदवारी (नाम सहित)

पोखरा, १९ वैशाख /देश कै ठुलो महानगर पालिका पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखका लागि १७ जनाले उमेद्वारी दिएका छन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दल र स्वतन्त्रबाट गरि १७ जनाले मेयर र ११ जनाले उपमेयरमा उमेद्वारी दिएका छन् ।…

पोखरा महानगरपालिका वडा नम्बर १०, ११ र १२ का वडा अध्यक्षमा आकांक्षीहरु

पोखरा, २० चैत /आउँदो स्थानीय तहको निर्वाचन नजिकिदै जादा टोल, गाउँघर, वडा सबै तिर निर्वाचन कै चर्चा छ । कास्कीबाट ७२ जना वडा अध्यक्ष निर्वाचित हुनेछन् । त्यसमध्ये ३३ जना पोखरा लेखनाथ महानगरपालिकामा मात्रै हुनेछन् । पोखरा लेखनाथ…

पोखरा महानगरपालिका वडा नम्बर ८ र ९ का वडा अध्यक्षमा आकांक्षीहरु

पोखरा, २० चैत /आउँदो स्थानीय तहको निर्वाचन नजिकिदै जादा टोल, गाउँघर, वडा सबै तिर निर्वाचन कै चर्चा छ । कास्कीबाट ७२ जना वडा अध्यक्ष निर्वाचित हुनेछन् । त्यसमध्ये ३३ जना पोखरा लेखनाथ महानगरपालिकामा मात्रै हुनेछन् । पोखरा लेखनाथ…