उड्नेकी

paraglidgingकास्कीको सराङ्गकोटबाट प्याराग्लाइडिङ्ग गर्दै पर्यटकहरु । तीन दिन देखि लगाता झरी परेका कारण प्याराग्लाइडिङ्ग उड्न सकेका थिएनन् भने बुधबार झरी रोकीए पछि धेरै मात्रमा आकासमा उडेका देखिन्थे । तस्वीर ः सागर राज तिमिल्सिना

कमेन्टहरु
Loading...