Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#प्याराग्लाइडिङ

प्याराग्लाइडिङ सँग सम्बन्धित खबरहरु (Paragliding news and updates from Pokhara)

प्याराग्लाइडिङ
प्याराग्लाइडिङ

पोखरामा प्याराग्लाईडिङ उडाउने ५६ वटा कम्पनी छन् । तिमध्ये ४० को हाराहारीमा मात्रै सक्रिय रहेको बताईएको छ ।

प्याराग्लाइडिङमा सुरक्षा उल्लंघन गरे कडा कारवाही, चिनिया पर्यटक दुर्घटनामा परेपछि मन्त्रालयको ध्यान…

पोखरा, ११ जेठ /प्याराग्लाइडिङ्गका लागि उडान भर्ने कम्पनीहरु माथी अब राज्यले कडा निगरानी गर्ने भएको छ । विशेष गरी धेरै पर्यटक र यात्रुहरु उच्च जोखिममा देखिएपछि संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस बारे गम्भिर चासो देखाएको हो ।…

प्याराग्लाइडिङ उडानका लागि सराङकोटमा स्थायी ठाँउको खोजी

पोखरा, २६ वैशाख /पोखरामा प्याराग्लाइडिङ्गको करिब २० वर्षे इतिहासमा पहिलो पटक सराङकोटबाट स्थायी रुपले उडान भर्न र अवतरणका लागि स्थायी ठाँउको खोजी सुरु भएको छ । प्याराग्लाइडिङ उडानका लागि विश्व कै ५ औं उत्कृष्ट गन्तव्य मध्ये एक पोखरामा यसरी…

एशियाली खेलका लागि प्याराग्लाइडिङ खेलको छनौट

पोखरा, ७ बैशाख /इण्डोनेशियाको जर्कातामा भदौ २ देखि १६ गते सम्म आयोजना हुने १८ औ एशियाली खेलकुदको प्यराग्लाइडिङ खेलाडीको अन्तिम छनौट शुक्रबार पोखरामा सम्पन्न भएको छ । एशियाली खेलमा पहिलो पटक समाबेश प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउन…

पर्यटक दौडमा नेदरल्याण्डका विल प्रथम

पोखरा, ३० चैत  / पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा लेकसाइडमा जारी १५ औं फेवा नव वर्ष महोत्सव अन्तर्गत शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगितामा नेदरल्याण्डका विल प्रथम भएका छन् । कूल ८० जना सहभागी प्रतियोगितामा सोही देशका जोर्न भ्यान…

प्याराग्लाइडिङ खेल एशियन गेममा नेपालको सहभागिता निश्चित

पोखरा, २९ चैत /नेपालमा करिब दुइ दशक इतिहास बोकेको शााहसिक खेल प्याराग्लाइडिङ खेल आधिकारिक रुपमा एशियाली खेलमा परेपछि अब यो खेलले नयाँ ‘टर्निङ पोइन्ट’ पाएको छ । राष्ट्रिय खेलकुद परिषदको १०९ औं बोर्ड बैठकले आधिकारिक रुपमा निर्णय गरे पछि…

एशियाली खेलमा जाने प्याराग्लाइडिङ २१ खेलाडी पोखरा छनौट

सागर राज तिमिल्सिना पोखरा, १४ चैत /पोखरामा व्यवसायीक रुपमा फष्टाएको प्याराग्लाइडिङले अब भने खेलको रुप लिदै छ । १८ औं एशियाली खेलकुदमा नेपालबाट प्याराग्लाइडिङ खेल खेल्न जाने भए पछि खेलाडीहरु पनि मख्ख परेका छन् । इण्डोनेशियाको जर्कातामा…

एशियाली खेलमा प्याराग्लाइडिङ समाबेश हुने, पोखरामा तयारी सुरु

पोखरा, १३ चैत /इण्डोनेशियाको जर्कातामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ खेल समावेश हुने भएपछि पोखरेली प्याराग्लाइडिङ खेलाडी तथा यसमा संलग्नहरु उत्साहित भएका छन् । एशियाली खेलमा पहिलो पटक समावेश हुन लागेको शाहसिक खेल…

पोखराको सराङकोटमा प्याराग्लाइडिङ प्रतियोगिता, बेवास्ताले विश्वकप हुन सकेन

सुमन ढुंगाना पोखराको पर्याय बनेको पर्यटन र पोखरा पर्यटनको पहिचान बनेको छ प्याराग्लाइडिङ । हामी आफैंसंग भएका कयौं सम्पत्तिको सदुपायोग गर्न नसक्दा र प्रयासहरुको ब्यवस्थापन गर्न नसक्दा पछि परिरहेका छौं भन्ने उदाहरण हो पोखराको प्याराग्लाइडिङ…

स्याङ्जामा तेस्रो साता अन्तराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने

पोखरा, ११ कात्तिक/स्याङजामा कात्तिक तेस्रो साता खुल्ला अन्तराष्ट्रिय प्याराग्लाइडिङ तथा राष्ट्रिय प्याराग्लाइडिङ खेलाडी छनौट प्रतियोगिता हुने भएको छ । कार्तिक १५ देखि २० सम्म प्रतियोगिता हुने सञ्चालन हुने पोखरामा शनिबार आयोजीत पत्रकार…

हावाहुरीले ७ वटा प्याराग्लाइडिङ फेवातालमा खसे, चाइनीज पर्यटक अस्वस्थ (भिडियो सहित)

सागर राज तिमिल्सिना पोखरा, ३० असोज/हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसदा एक चाइनीज पर्यटक अस्वस्थ भएकी छन् । दिऊसो करिब साढे दुई बजे हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खसेका थिए । स्थानीय जलारी समुदायले तत्कालै…

हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसे

पोखरा, ३० असोज /हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसेका छन् । हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खसेको दुई वटाको उद्धार भएको प्रहरीले जानकारी दिएको छ । अन्यको उद्धार भईरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत…

प्याराग्लाइडिङ दुर्घटना हुदा फेवातालमा डुबेर एकको मृत्यु

सागर राज तिमिल्सिना पोखरा, ५ असार /प्याराग्लाइडिङ दुर्घटना हुदा पोखरा सोमबार एक जनाको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगर पालिका ३३ का प्रभात सुवेदीको प्याराग्लाइडिङ दुर्घटना भई फेवातालमा डुबेर मृत्यु भएको हो । ब्लु स्काई फ्लाईङ स्कुल…

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, दुई जना घाइते

पोखरा ३ जेठ /बुधबार पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदा दुई जना घाइते भएका छन् । विहान भएको उडानको क्रममा दुर्घटना हुदा एक जना नेपाली पाइलट र बंगलादेशी नागरिक घाइते भएका हुन् । दिउसो १ बजे पोखरा लेखनाथ महानगरपालीका वडा नं। १८ सराङकोटबाट…

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एक घाइते

पोखरा २० माघ /पोखरामा बिहीकार प्याराग्लाइडिङ दुर्घटनामा पनि एक सोलो पाइलट घाइते भएका छन् । प्याराग्लाइडिङमा परि फिनल्याण्डका नागरिक ४५ बर्षीय टिमो तापियो रिसानेन घाइते भएका हुन् । सराङकोटबाट उडेर फेवाताल किनाराको खहेरमा अवतरण गर्ने…

मुखर्जी सवारीका कारण पोखरामा शुक्रबार प्याराग्लाइडिङ उडानमा रोक

सागर राज तिमिल्सिना पोखरा, १८ कात्तिक /तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार पोखरा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षालाई मध्ये नगर गरेर शुक्रबार पोखरामा प्याराग्लाइडिङ उठाउन रोक लगाएको छ । पोखरा नागरिक उड्यान कार्यालय…

विमानस्थलको डिपिआर पछि पोखरामा प्याराग्लाईडिङ्गको भविस्या थाहा हुने

सागर राज तिमिल्सिना पोखरा, ४ असार/पर्यटन मन्त्रालयका सहसचिब बुद्धिसागर लामिछानेले पोखरामा प्याराग्लाइडिङ्गले कहाँ सम्म उडान भर्न पाउने नपाउने भन्ने बारेमा निर्णय भइनसकेको बताएका छन् । नेपाल हवाई खेलकुद संस्था पोखराले आयोजना गरेको…

घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु

सागर राज तिमिल्सिना अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका धेरै पर्यटकको रोजाइमा पर्छ । पोखरा, प्रकृतिको सुन्दर उपहार । एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् । हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना…

पुर्वराजा ज्ञानेन्द्र शाहाका नाती ह्देन्द्र शाहा पोखरामा प्याराग्लाइडिङ गर्दै

पोखरा, ९ फागुन /पुर्वराजा ज्ञानेन्द्र शाहाका नाती ह्देन्द्र शाहा आइतबार पोखराको आकासमा पाइलट कृश पौडेल सगँ प्याराग्लाइडिङ गर्दै ।

पोखरामा फागुन तेस्रो साता प्याराग्लाइडिङको प्रि—वल्र्डकप हुने

पोखरा, ७ फागुन/नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा फागुन तेस्रो साता पोखरामा १७ औं संस्करणको नेपाल खुल्ला प्याराग्लाईडीङ प्रतियोगिता तथा प्याराग्लाईडिङ प्रि–वल्र्ड कप हुने भएको छ ।

अंग्रेजी नयाँ वर्ष मनाउने उत्कृष्ट गन्तव्यस्थल पोखरा र फेवा किनारको सडक महोत्सव

सूर्यचन्द्र बस्नेत काठमाडौं, १० पुस । पोखरा भन्नासाथै माछापुच्छे«को छाँया फेवातालमा पौडिरेहको दृश्यको सम्झना हुन्छ । अनि उत्तरतर्फ लहरै फैलिएका धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण सहितका हिमश्रृङखला, फेवा बेगनास, रुपा लगायतका सात ताल,…