Browsing Tag

#प्याराग्लाइडिङ

पोखरा शनिबार प्याराग्लाइडिङ दुर्घटना

पोखरा, २१ मंसिर / पोखरा महानगरपालिका १८ सराङकोटबाट उडान भरेको टेन्डम प्याराग्लाइडिङ दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शनिबार बिहान सराङकोटबाट उडेको माउन्टेन ओभर भ्यू कम्पनीको प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा खपौदीमा अनियन्त्रित…

पत्रकार पाठक र ढुङगानालाई प्याराग्लाइडिङको सम्मान

पोखरा, १९ मंसिर / नेपाल हवाई खेलकुद संस्थाको आज पोखरामा आयोजित आठौं अधिवेशन तथा १७ औं वार्षिक साधारणसभामा नेपालको पर्यटनको विकासमा प्याराग्लाइडिङले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा जोड दिइएको छ । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी…

नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबमा विमल पहारी

पोखरा, २६ साउन / नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको शनिबार चौथो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनमा प्रदेश सांसद माननीय राजिव पहारी, फ्लाइट सेफ्टी विभाग प्रमुख राजु श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष…

पल्सर स्पोर्ट्स अर्वाडको उत्कृष्ट प्रशिक्षकको अर्वाड योगेश भट्टराईलाई

पोखरा, १७ असार /नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स उत्कृष्ट प्रशिक्षक अर्वाड पोखराका योगश भट्टराईले जितेका छन् । १६ औं संस्करणको अवार्डमा नेपालका लागि १८ औं एशियाली खेलकुदमा पदक दिलाउन महोत्वपुर्ण भुमिका खेलेका थिए ।…

पल्सर स्पोर्ट्स अर्वाडमा पोखराका प्याराग्लाइडिङका योगेश र युकेश मनोनयन

पोखरा, १० असार /नेपाल खेलकुद पत्रकार मंचले असार १७ गते काठमाडौंमा आयोजना गर्ने पल्सर स्पोर्ट्स अर्वाडको मनोनयनमा पोखरा दुई जना पर्न सफल भएका छन् । एशियाली रजत पदक बिजेता युकेश गुरुङ र प्रशिक्षकमा योगश भट्टराई मनोनयनमा परेका हुन् । युकेश…

प्याराग्लाइडिङमा आर्मीलाई ४ स्वर्ण र गण्डकीलाई २ स्वर्ण

पोखरा, ९ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा समपन्न प्याराग्लाइडिङ प्रतियोगितामा नेपाल आर्मीको त्रिभ्बन क्लब टिम च्याम्पियन भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी ४ स्वर्ण र ४ रजत पदक प्राप्त गरि च्याम्पियन…

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्याराग्लाइडिङ प्रतिस्पर्धा बैशाख ६ देखि पोखरामा

पोखरा, २६ चैत/आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक प्याराग्लाइडिङ समाबेश भए पछि पोखरामा प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । बैशाख ६ देखि ९ गतेसम्म पोखराको सराङकोटदेखि उडान भर्दै खपौदीमा सहभागि प्यारा पाईलटले ल्याण्ड गर्ने…

पोखरामा प्याराग्याईडिङ दुर्घटना हुदाँ १ जना घाईते

पोखरा, १४ चैत /पोखरा महानगरपालिका १८ सराङ्कोट गोठादिबाट उठेको प्याराग्लाईडिङ दुर्घटना भएको छ । हिमालयन फ्रन्टीएर कम्पनिको टेन्डम पाईलट महेन्द्र नेपालीले उठाएको प्याराग्लाईडिङ रुखमा ठोकिदा एक जना चाईनिज पर्यटक घाइते भएका छन् । अन्दाजी ४०…

प्याराग्लाइडिङ नियमन र अनुमतीको जिम्मा नेपाल हवाई खेलकुद संस्थालाई

पोखरा, १३ चैत /दुर्घटनाहरु बढ्दै गएपछि शाहासिक खेल प्याराग्लाइडिङको नियमनको जिम्मा नेपाल हवाई खेलकुद संस्था (ना)लाई दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल हवाई खेलकुद संस्थालाई प्याराग्लाइडिङ नियमन गर्ने जिम्मा दिएको हो ।…