Browsing Tag

#neymar

नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले ब्राजिली स्टार नेयमारका लागि दुई स्पेनिस क्लबले राखेको प्रस्ताव अस्विकार गरेको छ । नेयमार भित्राउन स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले राखेको प्रस्तावलाई पीएसजीले अस्विकार गरेको हो ।…

नेइमारले उछिने रोमारियोलाई

             विश्वकप फुटबल २०१८ प्रतियोगितामा ब्राजिलले कोस्टारिकालाई २–० गोलले पराजित गरेको छ। शुक्रबार भएकाे खेलमा  जित दिलाउन काउटिन्हो र नेइमारले गोल गरेका थिए।              खेलमा नेइमारले कीर्तिमानी गोल गर्न सफल भए। नेइमारको यो गोल ५६…

प्रशिक्षण क्रममा घाइते नेइमार खेल्लान त ?

ब्राजिलका फरवार्ड नेइमारले खुट्टाको चोटका कारण प्रशिक्षण त्यागेका छन्। ब्राजिलियन टिमका प्रवक्ता भनिकुअस रोद्रिगेजका अनुसार नेइमार अहिले फिजियो समक्ष उपचार गराइरहेका छन्। उनी बुधबार (हिजाे)बेलुकाको प्रशिक्षणमा सहभागी हुने प्रवक्ताको भनाइ…