नेपालमा मध्येरातमा भूकम्प, पोखरामा महशुस

पोखरा, ९ फागुन /नेपालमा आइतबार राती ११ बजेर ५८ मिनेट जादा भूकम्पको धक्का महशुस भएको ।

लम्जुमलाई केन्द्र विन्दु बनाएर भूकम्पको पराकम्प हो । धक्का पोखरा लगाए विभिन्न ठाउँमा महशुस भएको छ । भूकम्प ५ दशमलब १ रेक्टर स्केलको रहेको थियो । मध्ये रातमा भए पनि थाहा पाए कति पय पठेर बाहिर निस्केका थिए । बैशाख १२ गते कै पराकम्प हो ।

कमेन्टहरु
Loading...