छिमेकी देशहरुले गरेको आर्थिक बिकासको लाभ नेपालले लिनु पर्छ : प्रचण्ड
१६ पुस/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्ने बताएका छन् ।
ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू दोस्रो…