निर्वाचन शिक्षा: आचारसंहिता, मतपत्रमा छाप लगाउने सहि तरीका र मतपत्रको ढांचा

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन, गाउपालिका/नगरपालिका निर्वाचन, २०७४ का लागी विभिन्न निवार्चन शिक्षा कार्यक्रम जारी/सुचारु गरेको छ| यहा निर्वाचन शिक्षाअन्तर्गत निर्वाचन आचारसंहिता, मतपत्रमा छाप लगाउने सहि तरीका र मतपत्रको ढांचा प्रस्तुत गरिएको छ |

मतपत्रमा छाप लगाउने सहि तरीका (Correct way to Vote on Ballot)

Correct way to vote on ballet
Correct way to vote on ballot

अधिक जानकारीका लागि निर्वाचन शिक्षा तथा सूचना केन्द्रको वेबसाइट (यहा क्लिक गरि) हेर्नुहोस्|

निर्वाचन आचारसंहिता (Nepal Election Code of Conduct)

Election code of conduct
Election code of conduct

स्थानीय तह निर्वाचन नियमावलली, २०७३ (पहिलो संशोधन सहित) डाउनलोड गर्न यहा क्लिक गर्नुहोस्|

मतपत्रको ढांचा (Nepal Election Ballot Paper Sample )

[su_document url=”https://ganthan.com/wp-content/uploads/Kaski-District-Nepal-Election-Ballot-Paper-Design.pdf” width=”800″ height=”999″]

गाउँपालिका र नगरपालिकाका शिक्षा र कर्मचारीसम्वन्धी यी अधिकारहरू छन्। यिनकाे उचित व्यवस्थापन गर्न सक्ने उम्मेदवारलाई भोट हालौं। #Nepalvotes

कमेन्टहरु
Loading...