Browsing Tag

# nepal elecion 2074

समानुपातिक तर्फ ६० जिल्लाको गणना समाप्त , यस्तो छ ठुला दलहरुको अवस्था

काठमाडौँ, २८ मंसिर, मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त…

वाम गठबन्धनलाई हराउँदै काँग्रेसले गर्यो कमाल

हुम्ला। हुम्लाको प्रदेशसभा ख मा नेपाली काँग्रेसका जीवनबहादुर शाही चार हजार ५१९ मत ल्याइ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका विजय भण्डारीले तीन हजार ९९३ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। झापा ३ :…

अछामको पायलस्थित बैझनाथ मावि मतदान केन्द्रमाभर्खरै घट्यो दुखद घटना

अछाम : अछामको पायलस्थित बैझनाथ मावि मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताको कुटपिटबाट एक महिलासहित तीन घाइते भएका छन्।स्थानीय एक युवकले फरक पाटीमा मतदान गरेको भन्दै बाहिर ल्याएर वाम गठबन्धनका कार्यकर्ताले कुटपिट गर्न थालेपछि छुट्याउन…

यि हुन बिप्लवका पक्राउ परेका कार्यकर्ता , यस्ता समानहरु बारामद (पुरा रिपोर्ट्)

काठ्माडाै , २१ मंसिर  प्रहरि प्रधान कार्यालयले मंसिर २० गते पक्राउ परेका विप्लवका कार्यक्रर्ता काे सार्वजनिक गरेकाे छ । उनिहरूकाे साथबाट प्रहरिले यि सामान बरामद गरेकाे छ । अर्घाखाँचीमा मतदान केन्द्र ताेडफाेड , यस्तो छ कारण…

अर्घाखाँचीमा मतदान केन्द्र ताेडफाेड , यस्तो छ कारण

अर्घाखाँची,२१ मंसिर अर्घाखाँची सन्धिखर्क नगरपालिका वाड नम्बर ५ मथुरा माविको ख केन्द्रमा ताेडफाेड भएको छ । मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्रमा हस्ताक्षर नगरी दिएको भन्दै मतदान केन्द्र ताेडफाेड गरेका छन । अहिले मतदान राेकिएकाे छ ।…

मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”

२१ मंसिर, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन् । मतदानपछि उनले समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि आफ्नो मताधिकार प्रयोग…

अछाममा झडप हुँदा कांगे्रस कार्यकर्ता घाइते , बाम गठ्बन्धनका कार्यकर्ताले बुथ कब्जा

२१ मंसिर / अछाम  साफेबगर नगरपालिका वडा न. १३ को मतदान केन्द्रमा झडप भएको छ । उक्त मतदान केन्द्रमा बाम गठ्बन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोज्दा झडप भएको स्थानिय ले बताएका छन । अहिले त्याहाको अबस्था तनाव ग्रस्त रहेको बताइएको छ । झडपमा…

झापामा ३०% मत खस्यो

झापा, मङसिर , २१ /मध्याह्न १२ बजेसम्ममा झापा मा ३० प्रतिशत मत झरेको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यका अनुसार जिल्लाका २ सय ८३ मतदानस्थल र ६ सय ९२ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ । मतपत्र लिएपछि…

राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा मतदान

काठमाडौँ, २१ मंसिर (रासस) ः राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो । राष्ट्रकवि घिमिरेले ९९ वर्षको…

कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच झडप , ४ राउन्ड फायार भयो , केही घाइते

मंसिर २१ – सर्लाहीको कौडेना गाउँपालिका २ मा कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालका कार्यकर्ताबीच झडप भएको छ । जनता मावि फुलपरासी मतदान केन्द्रमा एक जना अशक्त व्यक्तिको मत हाल्न कांग्रेस र राजपा दुवै दलका प्रतिनिधि अघि सरेपछि झडप…