Browsing Tag

#nawaraj silwal

अब पक्राउ हाेइन सलाम गर्नेछ प्रहरीले सिलवाललार्इ

काठमाडाै, १५ फागुन । नवराज सिलवाल गृहराज्यमन्त्री हुने भएका छन् । ललितपुर–१ का सांसद एवं नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउने अन्तिम तयारी भइसकेको स्रोतको दावी छ ।              जसका लागि प्रचण्डले रामबहादुर…

सिलवालको देउवालाई आक्रोशजनक ट्विट , लगाए यस्तो गम्भीर आरोप

काठमाडौँ, ३ फागुन । पूर्वडिआईजी अर्थात सांसद नवराज सिलवालले शेरबहादुर देउवाप्रति लक्षित गर्दै आपत्तिजनक ट्विट गरेका छन् । देउवाको प्रधानमन्त्री पदबाट बहिर्गमनसँगै आक्रोशित र प्रफुल्लित भएर सिलवालले आपत्तिजनक ट्विट गरेका हुन् ।  उनले…

खोज्न सकेन पुर्व डिआइजि सिलवाललाई ललितपुर प्रहरीले

काठमाडौं– ललितपुर प्रहरीले पूर्व डिआईजी तथा प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई फेला पार्न नसकेको भन्दै  काठमाडौं प्रहरीलाई  जवाफी पत्र पठाएको छ । ललितपुर प्रहरी  स्रोतका अनुसार  सम्भावित ठाउँमा खोजतलास गर्दा पनि सिलवाललाई पक्राउ गर्न…

सिलवाललाई पक्राउ गर्न पुगेको प्रहरी टोलि किन रित्तो हात फर्कियो ?

१९ पुस / महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार ललिपतुर प्रहरीलाई पत्र लेखी नवराज सिलवाललाई उपस्थित गराइदिन आग्रह गरेको थियो। ललितपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका डिआइजी सिलवाललाई लिन ललितपुरको प्रहरी टोली…

जेल जालान् त पुर्व डि.आइ.जि नवराज सिलवाल ?

पूर्व डीआइजी नवराज सिलवालको कीर्ते मुद्दाको अनुसन्धान सुरु भएको छ । अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले जाहेरी दर्तासँगै अनुसन्धान सुरु भएको जानकारी गराएका छन् । ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा…