Browsing Tag

#latest news

मंसीर १४ मा उपनिर्वाचन निश्चित

समयमा हुनुपर्ने कुनै पनि काम नहुन नेपालको विशेषता नै हो । उपनिर्वाचन गरेर रिक्त ठाउँमा जनप्रतिनिधि चयन गर्नुपर्ने समय ढिला भइसक्यो । अब भने ५० जना जनप्रतिनिधिका लागि उपनिर्वाचन हुने पक्का भएको छ । मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय…

त्रिशूली बस दुर्घटना : बेपत्ताको खोजीमा पाँच जिल्ला परिचालन

धादिङ। धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ।धादिङका प्रमुख जिल्ला…

बालुवा निकालेको खाल्डोमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु !

बेत्रावती । बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ ।ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन…

एपीएफलाई हराउँदै गण्डकी फाइनलमा

काठमाडौं । गण्डकी प्रदेश चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो  ।…

नेपाली खेलाडी रोहित चन्द इन्डोनेसियामा ‘वर्षको उत्कृष्ट खेलाडी’ घोषित !

काठमाडौं, मंसिर २४ नेपालको राष्ट्रिय टोलीका स्टार मिडफिल्डर रोहित चन्द इन्डोनेसियामा वर्षको उत्कृष्ट फुटबलर घोषित भएका छन् । रोेहितको टिम पर्सिजा जाकार्ताले आइतबार लिग वनको उपाधि जितेसँगै रोहित पनि लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्…

पाहुनामा गलत सन्देश नजाओस् भनेर निर्मलाको तस्बीर हटाइएको हो : प्रहरी प्रवक्ता

देशबाट आएका पाहुनामा गलत सन्देश नजाओस् भनेर सडकमा टाँसिएका निर्मला पन्तको तस्बीर अंकित पोस्टरहरु हटाएको बताएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले उज्यालोसँग कुरा गर्दै ‘भीभीआइपी मुभमेन्ट’ हुने ठाउँका मात्रै पोस्टर निकालेको र…

सुनको मूल्य घट्यो

काठमाडौँ, १२ मङ्सिर , नेपाली बजारमा आज सुन सुनचाँदीको मूल्य घटेको छ । मङ्गलबार प्रतितोला रु ५८ हजारमा कारोवार भएको ‘पहेँलो धातु’ आज घटेर प्रतितोला रु ५७ हजार ६०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो दिनको…

त्रिचालीस हजारलाई स्मार्ट लाइसेन्स

कैलाली, १० मङ्सिर , आर्थिक वर्ष २०७४÷७५ को साउन महीनादेखि वितरण शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ…