Browsing Tag

#latest news

निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर दुई मजदुरको मृत्यु

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका१ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको छ। निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँका धनबहादुर क्षत्री र पुरन थापाको ज्यान गएको…

Breaking News : डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं,पुस २४ – सर्वोच्च अदालतले डा गोविन्द केसीलाई अदालत अवहेलनाको मुद्दामा मंगलबार बिहान उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले केसीलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो । सर्वोच्च अदालतले डा शशी…

१४ औं पटक अनसन बस्दै डा. गोविन्द केसी , यस्तो छ माग

काठमाडौँ, पुस २४ । डा. गोविन्द केसी १४ औं पटक अनशन बस्ने भएका छन् । यसपटक केसीको प्रमुख माग प्रधानन्यायाधशि गोपाल पराजुलीको बर्खास्ती रहेको छ । चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई बहाली गर्न सर्वोच्च अदालतले आइतबार…

“धुर्मुस सुन्तली” फाउन्डेसनलाई लाग्यो भ्रष्टाचारको आरोप

कलाकार तथा समाजसेवी सीताराम कट्टेलले समाजसेवाका लागि अहिलेसम्म उठेको रकम हिनामिना नभएको स्पष्ट पारेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै कट्टेलले पैसाको काम गर्ने सिलसिलामा अनियमितताको आशंका हुनु स्वभाविक भएको…

बसको ठक्करले पैदलयात्रुको बाटोमै मृत्यु ,चालक फरार

पौष २४/ बसको ठक्करबाट काठमाडौँमा एक पैदलयात्रुको मृत्यु भएको छ । आइतबार राति ९ बजे बा २ ख १७८१ नम्बर बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो । प्रहरी उपरीक्षक उमेश रञ्जीतकारका अनुसार…

बाक्लो हुस्सु र चिसोले चितवनमा जनजीवन प्रभावित, भरतपुर-पोखरा उडान रद्द

चितवन, २३ पुस/  चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । एक सातादेखि बढेको चिसोका कारण स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । शनिबार जिल्लाबाट काठमाडौँ र…