Categories
Ganthan in English घटना

17-year old sentenced to 6 years and 8 months for rape

UDAYAPUR: The District Court, Udayapur today sentenced a teenager to six years and eight months in prison in connection to rape of an adolescent girl. The single bench of District Judge Deepak Khanal convicted the juvenile of raping a 17-year-old girl and sentenced the imprisonment and also imposed a fine of Rs  10,000 as a […]

Categories
आर्थिक नेपाल

राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा

सरकारले राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने स्पष्ट पारेको छ । नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले जुनसकै वहाना बनाएर राजस्व छली गरेको भए पनि सरकारले कारबाही गरेरै छाड्ने बताउनुभयो । सरकारले व्यवसायी माथि दुःख […]

Categories
घटना नेपाल

फरार अभियुक्त २६ वर्षपछि पक्राउ

काभ्रेपलाञ्चोक। काठमाडौँ जिल्ला अदालतले विसं २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेका लामालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। उनका अनुसार लामा २६ […]

Categories
सूचना

आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा

गतसाता अचानक अस्वस्थ भएका भारतस्थित पतञ्जली गोगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवको मुख्य सहयोगी छन् । पथल्जली योगपीठ नेपालमा पनि सक्रिय छ । आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन् । कृष्ण जन्माष्टीको दिन भक्तले उपलब्ध […]

Categories
घटना नेपाल सूचना

रवि लामिछानेको कुराले किन बढ्यो करिष्मा मानन्धरको टेन्सन

अभिनेत्री करिश्मा मानन्धर यतिवेला टेन्शनमा छिन् । राजनीतिमा समेत सक्रिय रहेकी नायिका मानन्धर टेन्शनमा हुनुको कारण भने टिभी प्रस्तोता रवि लामिछानेको प्रहरी हिरासत प्रकरण रहेको छ । रवि लामिछाने पक्राउ परेसँगै उनले आफ्नो फेसबुक सामाजिक सञ्जालमा खुलेरै रविको विरोध गरिन् । उनले मुलुकमा प्रहरी प्रशासन, अदालत र संविधान भएकोले भीडले न्याय नदिने आशयको अभिव्यक्ति दिँदै […]

Categories
घटना पोखरा

पोखराको बेगनास तालमा डुबेका युवकको प्रहरीद्धारा उद्धार

पोखरा महानगरपालिका – ३१  स्थित बेगनास तालमा डुबेका एक युवाको प्रहरीले उद्धार गरेको छ । शनिवार तालमा पौडी खेल्ने क्रममा  डुवेका स्थानीय २२ वर्षीय रविन भुषालको स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको हो । पौडी खेल्ने क्रममा भुषाल तालमा डुबेपछी सीआरभी सहित शिशुवाबाट खटिएको प्रहरी टोलिले स्थानीयको सहयोगमा उद्धार गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी […]

Categories
नेपाल

पोखरामा चर्को आवाज दिने मोटरसाइकल नियन्त्रणमा लिन आइजीपी खनालको निर्देशन

पोखरा । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले पोखराको लेकसाइडलाई चौबीसै घण्टा खुलाउन आवश्यक सुरक्षा व्यवस्था दिन प्रहरी सक्षम रहेको बताएका छन् । मंगलबार संघीय प्रहरी इकाइ कार्यालय पोखराको नवनिर्मित कार्यालय भवन उद्घाटन तथा व्यारेक भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । महानिरीक्षक खनालले शान्तिसुरक्षा स्थापनामा नेपाल प्रहरी सक्षम रहेको बताए । उनले नचाहिने गतिविधि गर्नेलाई […]

Categories
नेपाल

२६ स्थानीय तह अझै बजेटविहीन

भदौ ४, काठमाडौं । चालु आर्थिक वर्षको असार १० भित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि अझै २६ वटा स्थानीय तह बजेटविहीन छन् । तिनीहरुले नगररगाउँपालिकाको सभामा बजेट पेश गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ तथा अन्तरसरकार वित्त व्यवस्था ऐन, २०७४ को दफा २१ को उपदफा […]

Categories
नेपाल

नेपाली ध्वजा बाहक विमानको जापान सिधा उडान

नेपाली ध्वजा बाहक विमानले भदौ १२ गतेबाट काठमाडौँ जापान सिधा उडान गर्ने भएको छ । नेपाल वायुसेवा निगमले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ ओसाका काठमाडौँ उडान हुने बताएको हो । भदौ १२ गतेबाट जापानको ओसाकामा नियमित उडान गर्ने तयारी गरिरहेको निगमले टोकियोमा पनि उडान गर्ने भएको नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले जानकारी दिए […]

Categories
नेपाल सूचना

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप

काठमाडौँ – चितवनमा टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रवि समर्थक र प्रहरीबीच झडप भएको हो ।प्रदर्शनमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालय अगाडि हुलहुज्जतको प्रयास भएपछि केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । पत्रकार […]