लमजुङ केन्द्रविन्दु बनाएर भूकम्प, पोखरामा पनि धक्का

पोखरा, ८ जेठ, लमजुङलाई केन्द्र विन्दु बनाएर मध्ये रातमा भूकम्पको धक्का महसुुुस भएको छ ।

मंगलबार राती ११ बजेर ४७ मिनेट जादाँ लमजुङ केन्द्रविन्दु बताएर ४.१ रेक्टरस्केलको भूकम्प गएको राष्टिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

लमजुङमा गएको भूकम्पको धक्का पोखरामा पनि अनुभव गरिएको थियोे । त्यसै गरि बुधबार बिहान ३ बजेर २८ मिनेट जादाँ ३.९ रेक्टरस्कलेको भूकम्प गएको छ ।

२०७२ साल कै भूकम्पका पराकम्प भएको केन्द्रले जनाएको छ ।

कमेन्टहरु
Loading...