Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#govinda kc

डा गोविन्द केसीको पनि तीन वटा जन्ममिती (तस्बिर सहित)

काठमाडाै, ९ फागुन । सर्वोच्च अदालतका प्रधानन्यायाधीशको जन्ममिति फरक–फरक रहेको भन्दै नैतिक प्रश्न उठाउने अनशनकारी डा गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयमा पेस गरेको दस्तावेजहरूमा…

प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग्दै केसीले गरे तनहुँमा निवेदन दर्ता

काठमाडौं, माघ २१ । डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै तनहुँ जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेका छन् । यसअघि उनले गत माघ १७…

गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन

माघ १७ । डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । बुधबार सिडिओ कार्यालय गई डाक्टर…

प्रधानन्यायाधीश गोपाल पराजुलीको एसएलसी पास गरेको मार्कसिट सार्वजनिक ( हेर्नुस फोटो…

पुस २८ । डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले एसएलसी पास नगरेको र दुई नागरिकता भएको भन्दै शैक्षिक योग्यता र नागरिकतामाथि प्रश्न उठाएपछि सर्वाेच्च अदालतले उनका कागजपत्र झिकाएको…

अनसनमा रहेका डा. केसीले औषधि समेत खान मानेनन्

काठमाडौं । अदालत अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीलाई प्रहरीले एम्बुले्न्समा राखेर सर्वोच्च अदालत पुर्याएको छ । अदालत ल्याँउँदै गर्दा केसीले सञ्चार कर्मीसँग भने, ‘जबसम्म भ्रष्ट,…

Breaking News : डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं,पुस २४ – सर्वोच्च अदालतले डा गोविन्द केसीलाई अदालत अवहेलनाको मुद्दामा मंगलबार बिहान उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले केसीलाई अदालतमा उपस्थित…

१४ औं पटक अनसन बस्दै डा. गोविन्द केसी , यस्तो छ माग

काठमाडौँ, पुस २४ । डा. गोविन्द केसी १४ औं पटक अनशन बस्ने भएका छन् । यसपटक केसीको प्रमुख माग प्रधानन्यायाधशि गोपाल पराजुलीको बर्खास्ती रहेको छ । चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा.…