गण्डकी प्रदेशको कोरोनाका विभिन्न शिर्षकमा २ अर्व ९१ करोड बजेट

पोखरा, १ असार / गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/ ७८ को बजेट प्रस्तुत गर्दै कोरोनाको उपचार, रोजगारी दिन र तालिमाका लागि २ अर्व ९१ करोड बजेट प्रस्तुत गरेका छन् ।

उनले सोमबार संसदमा बजेट प्रस्तु गर्दै विभिन्न शिर्षकमा बजेट छुट्याएको बताए ।

गुणस्तर आइसोलेसन बनाउन, सबै जिल्ला अस्त ६० करोड ४० लाख स्वास्थ्यमा
१ अर्व कोरोना, रोजगारी १८ करोड छुट्याएको बताए ।

कमेन्टहरु
Loading...