Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

Footwear Expo

पोखरा सभागृहमा एक हप्ता सम्म जुत्ता मेला हुने सहमती

पोखरा, २६ माघ/स्थानीय जुत्ता व्यवसायीको अवरोधका बीच शुक्रबार हुन नसकेको जुत्ता चप्पल व्यापार मेला शनिबारदेखि संचालनमा आउने भएको छ । नेपाली जुत्ता घर प्रालिको आयोजनामा हुने मेला शनिबारदेखि एक हप्तासम्म चल्नेछ । आयोजकले सम्पूर्ण…

शुक्रबारदेखि पोखरामा दोस्रो सँस्करणको जुत्ता मेला

पोखरा, २५ माघ/स्वदेशी जुत्ताको प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाली जुत्ता घर प्रालिले पोखरामा ‘फुटवेयर एक्स्पो २०१८’ नेपाल जुत्ता चप्पल ब्यापार मेला) आयोजना गर्ने भएको छ । प्रालिले पोखरामा गर्न लागेको यो जुत्ता मेला दोस्रो सँस्करणको हो ।…