Browsing Tag

football

च्याम्पियन्स लिगको राउन्ड १६ को ड्र सार्वजनिक : कसको भिडन्त कोसँग ?

काठमाडौं, पुस २ युरोपियन च्याम्पियन्स लिग फुटबअन्तर्गत अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । नेपाली समयअनुसार आज साँझ स्ववीट्जरल्यान्डको नियोनस्थित युइएफएको केन्द्रीय कार्यालयमा प्रतियोगिताको नकआउट चरणको ड्र सार्वजनिक भएको हो । सार्वजनिक…

ला लिगा : जिरोनालाई हराउँदै सेभिल्ला दोस्रो स्थानमा, बार्सिलोनासँग अंक बराबरी ! फुटबल खबर

काठमाडौं, पुस १ स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनामाथि दबाब बढेको छ । लिगमा आइतबार भएको आफ्नो खेलमा सेभिल्लाले जित निकाल्दै बासिलोनासँग अंक बराबरी गरेको छ । र, ऊ एथ्लेटिको मड्रिडलाई पछि पार्दै दोस्रो स्थामा उक्लिएको छ । आज भएको…

प्रिमियर लिगमा आज लिभरपुल र युनाइटेडको भिडन्त : आर्सनल र चेल्सी पनि खेल्दै

काठमाडौं, पुस १ इंग्ल्यान्डको घरेलु लिग प्रिमियर फुटबलमा आज तीन महत्त्वपूर्ण खेलहरू हुँदैछन् । आज हुने सबै खेलमा लिगका उपाधि दाबेदार टोलीहरू खेल्दैछन् । त्यसमा पनि आज धेरैको ध्यान भने लिभरपुल र म्यानचेस्टर युनाइटेडको खेलमाथि हुनेछ ।…

भालेकानोमाथि रियल मड्रिडको जित : बार्सिलोनासँगको अंक दूरी २ मा झर्‍यो !

काठमाडौं, मंसिर ३० स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले कठिन जित निकालेको छ । गत राति भएको लिगको १६औं खेलमा उसले आफ्नो घरेलु मैदानमा रायो भालेकानोमाथि १– ० को जित निकालेको हो । पछिल्लो समय गोलको खडेरीबाट गुज्रिरहेको रियलले आफ्नो घरमा…

सिरी ए : रोनाल्डोको निर्णायक गोलमा टोरिनोमाथि युभेन्टसको जित, अपराजित यात्रा कायमै !

काठमाडौं, पुस १ इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्टसले अर्को जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले सिजनको पहिलो टुरिन डर्बीमा टोरिनोलाई १–० हरायो । यो जितसँगै युभेन्टसले यो सिजनको अपराजित यात्रालाई कायमै राखेको छ ।…

गुगलमा सर्वाधिक धेरै खोजी गरिएको ‘शब्द’मा रोनाल्डोको नाम ! फुटबल

एजेन्सी, मंसिर २८ सन् २०१८ को गुगल इन्टरनेट ट्रेन्डअनुसार गुगलमा सर्वाधिक धेरै खोजी गरिएको ‘शब्द’ मा युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको नाम पनि परेको छ । तर, यो हाल रोनाल्डो खेलिरहेको देश इटालीको मात्रै तथ्यांक हो ।…

च्याम्पियन्स लिग अन्तिम १६ को ड्र : कहिले हुँदैछ ? कसरी गरिन्छ ?

युरोपियन च्याम्पियन्स लिगको अन्तिम ३२ को समीकरण पूरा भएको छ । गत राति अन्तिम ८ खेल अन्तिम एक टोलीको टुंगो लागेसँगै प्रतियोगिताको नकआउट चरण पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो । अब प्रतियोगिताको अन्तिम १६ को ड्रको प्रतीक्षा छ । यसको ड्र…

रोनाल्डो भन्छन्– ‘म मेस्सीसँग कहिल्यै डराइनँ, उनलाई इटाली आउन चुनौती दिन्छु’ फुटबल

एजेन्सी, मंसिर २४ जारी सिजनको सुरुमा अप्रत्यासित रूपमा रियल मड्रिड छाडेर इटालियन युभेन्टस पुगेका क्रिस्टियानो रोनाल्डोले आफ्ना पूर्वप्रतिस्पर्धी बार्सिलोनाका लिओनल मेस्सीलाई स्पेनभन्दा बाहिरबाट खेल्न चुनौती दिएका छन् । इटाली पुगेपछि पहिलोटक…

रोनाल्डो युभेन्टसबाट बालोन डि‘ओर जित्न आतुर छन् : एलेग्री

मंसिर २३ इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीले आफ्नो टोलीका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नयाँ क्लबबाट विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर जित्न आतुर रहेको बताएका छन् । सन् २१०८ का लागि यस अवार्डमा रोनाल्डोलाई…