फेवाताल माथीको वनमा तिन दिन देखि आगो

पोखरा, १६ वैशाख/फेवाताल माथीको वनमा आगो लागेको छ ।

मंगलबार साझँबाट लागेको आगो बिहीबार विहान सम्म आगो निभेको छैन । फेवाताल पारी पोखराको पुम्दीभुम्दी र चापाकोट गाविसमा पर्ने जंगलमा आगो लागि भएको स्थानीयले बताए ।

आगोलागि कसरी लाग्यो भन्ने खुलेको स्थानीयको भनाई छ । आगोलागिबाट बोटविरुवामा असार परेको छ । त्यस क्षेत्रमा केहि दिन पहिले पनि आगोलागि भएको थियो ।

कमेन्टहरु
Loading...