Browsing Tag

#election nepal 2074

प्रधानमन्त्री देउवाले बुझाएनन् खर्च विवरण

पौष २१/डडेल्धुराबाट प्रतिनिधिसभाको चुनाव जितेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदारले अझैं खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधिसभातर्फ वाम गठबन्धनका साझा उम्मेदवार खगराज भट्ट, नेपाल दलित पार्टीका…

स्याङ्जा १ को प्रदेशसभा ‘ख’मा एमालेका मीनप्रसाद गुरुङ बिजयी

स्याङ्जा, २६ मंसिर/स्याङ्जा क्षेत्र नम्बर १ को प्रदेशसभा ख बाट एमालेका जिल्ला अध्यक्ष मीनप्रसाद गुरुङ बिजयी भएका छन् । गुरुङले २० हजार २ सय ४८ मत पाएर बिजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका तुल्सी गिरीले १४ हजार ५ सय १० मत पाएका छन् ।…

प्रधानमन्त्री शेरबहादुर देउवा रहेको डडेल्धुरा को यस्तो छ पछिल्लो मतपरिणाम

डडेल्धुरा, २३ मसिर डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहनु भएको छ ।…

काङ्ग्रेसमा अहिले सम्मकै ठूलो घटना घट्यो

काठमाडौं, मंसिर २३, नेपाली कांग्रेसका नेता गगन थापाले देशभर निर्वाचन परिणाममा कांग्रेस पछाडि पर्नुलाई दुर्घटनाको रुपमा अर्थ्याएका छन्।काठमाडौं क्षेत्र नं ४ मा जितपछि प्रमाणपत्र ग्रहण गर्ने क्रममा थापाले मतपरिणामलाई ‘सबैभन्दा ठूलो दुर्घटना’…

पुस महिना भित्र नयाँ सरकार

मंसिर २३, २०७४-आम निर्वाचनको प्रारम्भिक नतिजासँगै भावी प्रधानमन्त्री र नयाँ सरकारको स्वरूपबारे अड्कलबाजी सुरु भएको छ । तर समानुपातिकतर्फको मतगणना सकेर नयाँ सरकार गठन प्रक्रिया सुरु हुन भने पुस तेस्रो साता कुर्नुपर्ने छ । मतदानको एक…

मुस्ताङबाट प्रतिनिधि सभाकालागि बाम गठबन्धनका तुलाचन विजयी

पोखरा, २२ मंसिर/मुस्ताङमा बाम गठबन्धनका उमेद्वार प्रेमप्रसाद तुलाचन विजयी भएका छन् । उनले काग्रेस उमेद्वार रोमी गौचनलाई पछि पार्दै विजयी भएका हुन् । तुलाचनले ३५४४ मत पाएका छन् भने गौचनले ३१८१ मत पाएका छन् । तुलाचनले ३६३ मतले अन्तरले विजयी…

मुस्ताङमा प्रेम तुलाचनको अग्रता कायमै

पोखरा, २१ मंसिर/ मुस्ताङमा बाम गठबन्धनका उमेद्वार प्रेम तुलाचनले अग्रता लिएका छन् । उनले काग्रेस उमेद्वार रोमी गौचनलाई पछि पार्दै अग्रता लिएको हो । तुलाचनले २५ सय ५४ मत पाएका छन् भने गौचनले २३ सय ६३ मत पाएका छन् । तुलाचन १ सय ९१ मतले अगाडी…

बाबुरामभन्दा नारायणकाजी अगाडि

गोर्खा, २१ मंसिर/गोरखाका दुबै निर्वाचन क्षेत्रमा मतगणना जारी छ। प्राप्त पछिल्लो मतपरिणाम अनुसार गोरखा –२ मा माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठले १८२४ मत पाएका छन् भने नयाँ शक्तिका बाबुराम भट्टराई १७८९ मत पाएका छन्। मतगणना जारी छ।…

गोर्खामा बाबुरामलाई पछि पार्दै नारायणकाजी अगाडी

पोखरा, २१ मंसिर /गोर्खामा बाबुराम भट्टराईलाई पछि पार्दै बाम गठबन्धनका उमेद्वार नारायणकाजी श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले १ सय ६५ र भट्टराईले १ सय ३२ मत ल्याएका छन् । ३३ मतले श्रेष्ठ अगाडी छन् । बाबुराम नेपाली काग्रेस सगँ गठबन्धन…

मुस्ताङमा प्रेम तुलाचनको अग्रता

पोखरा, २१ मंसिर / मुस्ताङमा बाम गठबन्धनका उमेद्वार प्रेम तुलाचनले अग्रता लिएका छन् । उनले काग्रेस उमेद्वार रोमी गौचनलाई पछि पार्दै अग्रता लिएको हो । तुलाचनले ६ सय २५ मत पाएका छन् भने गौचनले ५ सय ७ मत पाएका छन् । यी दुई उमेद्वार अघिल्लो…