डिभी चिठ्ठा नतिजा EDV 2020 Result आउदै (कसरी हेर्ने सहित)

EDV Lottery 2020 Result डिभी चिठ्ठा EDV 2020 को नतिजा

गत कार्तिक- मंसिर मा 2020 को लागि अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) भर्नु भएको थियो । भने पक्कै पनि DV-2020 को अनलाइन फारम भरिसके पछि अन्तिममा एउटा देखाइएको सूचनापठ्नुभएको थियो होला मे ७ मा रिजल्ट आउछ भनेर ।  नेपाली समय अनुसार मंगलबार बैशाख २४ गते राती ९ बजेर ४५ (12:00 pm EDT ) मिनेटमा नतिजा आउने अमेरीकन सरकारले जनाएको छ ।

EDV-2020 result नतिजा सम्बन्धि जानकारी  Electronic Diversity Visa Lottery पेजमा हेर्न सकिने छ https://www.dvlottery.state.gov/ESC/ | नतिजा जाँच गर्न डिभी भर्दा दिइएको कन्फरमेसन नम्बर आवश्यक पर्नेछ भने डी भी परे/नपरेको थाहा पाउनु हुनेछ ।

End of डिभी चिठ्ठा EDV 2020 को नतिजा (कहाँ हेर्ने सहित) – Electronic Diversity Visa Lottery DV-2020 Result – https://dvlottery.state.gov/

 

कमेन्टहरु
Loading...