Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

education

एसइई परिक्षाका लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु

भक्तपुर, १२ माघ, आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले…

अबबाट कक्षा ८ को परिक्षा स्थानीय तहबाट सञ्चालन गरिने

१७ पुस । कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहले पाएका छन् । विगतमा जिल्ला शिक्षा कार्यालयले वार्षिक परीक्षा गराउँदै आएको थियो । शिक्षा समितिले मंगलवार स्थानीय…

कास्कीका प्रतिभा वान विद्यार्थी छनौट

पोखरा, ७ जेठ/जिल्ला शिक्षा कार्याल कास्की कास्की विभिन्न विद्यालयमा अध्ययन गर्ने प्रतिभावान विद्यार्थी छनौट गरेको छ । विभिन्न विद्यामा छनौट गरि विद्यार्थीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय…

बोडिङ स्कुल सरकारीमा गाभियो, नयाँ योजनाका साथ महेन्द्रलाई अगाडि बढाइदैं

हेमजा, ६ जेठ /सरकारी स्कुलहरु मर्ज भए भनेर सुन्दै आएका तपाई हामीहरुका लागि बोडिङ स्कुल सरकारी विद्यालयमा मर्ज भयो भन्ने खवर सुन्दा होइन होला भन्ने लाग्छ । हत्तपत्त सुन्दा पत्याउन पनि गा¥है छ…