Browsing Tag

#crime

फरार अभियुक्त २६ वर्षपछि पक्राउ

काभ्रेपलाञ्चोक। काठमाडौँ जिल्ला अदालतले विसं २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेका लामालाई…

पाहुनामा गलत सन्देश नजाओस् भनेर निर्मलाको तस्बीर हटाइएको हो : प्रहरी प्रवक्ता

देशबाट आएका पाहुनामा गलत सन्देश नजाओस् भनेर सडकमा टाँसिएका निर्मला पन्तको तस्बीर अंकित पोस्टरहरु हटाएको बताएको छ ।नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले उज्यालोसँग कुरा गर्दै ‘भीभीआइपी मुभमेन्ट’ हुने ठाउँका मात्रै पोस्टर निकालेको र…

बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको छ। उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एन्जीना खड्काको गत शनिबार हत्या भएको थियो। हत्यामा संलग्न…

वडा अध्यक्षले गरे पत्रकारमाथि चक्कु प्रहार

प्युठान, २९ असाेज। प्युठानमा  एक जना जनप्रतिनिधिले पत्रकारमाथि आक्रमण गरेका छन् । स्वार्गद्वारी नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर भट्टराईले पत्रकार केन्द्र पिबीमाथि भौतिक आक्रमण गरेका हुन् ।घाइते पत्रकार पिबीका अनुसार सोमबार…

दुई छोरा लाई झुण्ड्याएर आमा ले गरीनआत्महत्या

  विराटनगर २५ ,भदौ । मोरङको बुढीगंगा गाउँपालिकाकी एक महिलाले दुई छोरालाई  पासो लगाएर झुन्ड्याएपछि आज आफूले पनि आत्महत्या गरेको खुलेको छ। उनले  १० वर्षीय निशान यादव र ५ वर्षीय अमन लाई घरकै बलोमा डोरीको पासो लगाउँदै झुन्ड्याएपछि २९ वर्षीय…