Browsing Tag

#budget 2076/77

जग्गा भाडामा लिन निती बन्ने, स्वदेशी सामग्री प्रयोग गर्नु पर्ने, पर्यटनलाई २ अर्ब

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै जग्गा भाडामा लिई कृषी तथा अन्य व्यवसाय गर्ने ब्यवस्था गर्ने बताएका छन् । पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्ब ६८ करोड रुपैयाँ बजेट…

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब एक करोड बजेट छुट्याएको बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बेरोजगार युवालाई…

सामाजीक सुरक्षा र जेष्ठ नागरिकको भत्ता बढ्यो

काठमाडौं, १५ जेठ/ अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षा कार्यक्रमको भत्ता बढाएको छ । गर्भावस्थाद वृद्धावस्था सम्मलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने अर्थमन्त्री डा.…

७० जिल्ला पूर्ण साक्षर, शिक्षामा १ खर्ब ६३ अर्ब बजेट

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै ७० जिल्लालाई पूर्ण साक्षर बनाउने घोषणा गरेका छन् । संसदको दुबै संसदमा बजेट प्रस्तुत गर्दै विद्यार्थीलाई निःशुल्क सेनेटरी प्याड दिने घोषणा गरे…

आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्छः खतिवडा

काठमाडौं/ अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत पु¥याउने बताएका छन् । आगामी आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्ने क्रममा चालु आवको कार्य प्रगतिबारे जानकारी गराउँदै चालु आवमा आर्थिक वृद्धिदर ७ प्रतिशत…

१५ खर्ब ५० अर्बको बजेट बुधबार आउने

काठमाडौ, १५ जेठ/सरकारले आगामी आर्थिक वर्षका लागि साढे १५ खर्ब हाराहारीको बजेट आज ल्याउँदै छ । सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७६ ७७ को बजेट सार्वजनिक गर्न लागेको हो । आजको राजधानी दैनिकमा मधुजंग पाण्डे  समाचार लेखेका छन् । अर्थमन्त्री…