नेपाल आइडल बुद्ध लामाको नयाँ गित रातो टीका निधारमा (भिडियोसहित)
पोखरा, १८ कात्तिक / नेपाल आइडल बुद्ध लामाको नयाँ गीत रातो टिका निधारमा शुक्रबार सार्वजनिक भएको छ ।
प्रभा आचार्यको शब्द रचनामा ‘रातो टीका निधारमा’ बोलको गीतमा बुद्ध लामा र मेलिना राईले स्वर दिएका छन् । गीतमा बसन्त सापकोटाको संगीत छ ।…