पोखराको लामाचौरमा ग्यास लिंग हुदाँ आगोलागी

पोखरा, १८ भदौ/ पोखरा महानगरपालिका १९ लामाचौर डिबि टोल बस्ने गणेश श्रेष्ठको डेरा कोठामा ग्याँस लिक

भई आगलागी भएको छ । विहान ११ बजे तिर लागेको आगो प्रहरी र स्थानीले सहयोगमा नियन्त्रणमा लिएका

प्रहरीले जनाएको छ । आगलागीबाट नगद २ लाख सहित कोठामा भएका विभिन्न समान गरी अन्दाजी ६ लाख

बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई

छ ।

कमेन्टहरु
Loading...