Browsing Tag

#13th south asian games

प्रशिक्षक खड्काको राजीनामा, दुई खेलाडीले लिए सन्यास

पोखरा, २३ मंसिर / साग महिला फुटबलको फाइनलमा भारतसँग २–० ले हार बेहोरेसँगै नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजिनामा दिएका छन् । साग सुरु हुनुभन्दा अघि भारतलाई हराएर इतिहास रच्ने दावा गरेका उनले फाइनलमा फितलो प्रदर्शन गरेपछि…

साग महिला फुटबलः भारतलाई स्वर्ण नेपाललाई रजत

पोखरा, २३ मंसिर आयोजक नेपाललाई हराउदै भारतले १३ औ दक्षिण एसियाली महिला फुटबलमा स्वर्ण पदक हात पारेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २ –० ले पराजित गर्दे १३ औ साग महिला फुटबलमा स्वर्ण हात पारेको हो । भारतको जितमा…

महिला फुटबलमा नेपाल रजतमा सिमित

पोखरा, २४ मंसिर/ १३ औ दक्षिण एसियाली खेलकुद अन्तरगत पोखरामा भएको महिला फुटबलमा नेपाल रजतमा सिमिति भएको छ । स्वर्ण पदकका लागि पोखरा रंगशालामा भएको फाईनलमा नेपालले भारत सगँ खेल २–० गोलले खेल गुमाउन पुगेको छ । चीर प्रतिद्वन्दी भारतले…

१३ औं साग अन्र्तगत आर्चरीमा १० वटै स्वर्ण बंगालादेशलाई

नेपाललाई एक रजत सहित ३ पदक पोखरा २३, मंसिर/ १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ । १० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालाको आर्चरी खेल…

महिला ह्याण्डबलमा नेपाललाई रजत, भारतलाई स्वर्ण

पोखरा, २२ मंसिर / १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत ह्याण्डबल खेलको सम्पन्न फाइनलमा नेपाल भारत संग पराजित हुँदै कास्य पदकमा सिमित भएको छ भने भारत उपाधी रक्षा गर्न सफल भएको छ । नेपालले सागमा उत्कृष्ट…

बिच भलिबलमा महिलालाई कांस्य, श्रीलंकालाई २ स्वर्ण र २ रजत

पोखरा, २२ मंसिर / १३ औं साग अन्तर्गत बिच भलिबलमा महिलातर्फ नेपालले कांस्य जितेको छ । पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई सेमिफाइनलमा २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित…

१३ औं साग अन्र्तगत आर्चरीमा नेपाललाई एक रजत र दुई कास्य

पोखरा, २२ मंसिर/ १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा जारी आर्चरी खेलमा नेपालले एक रजत सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ रजत पदक प्राप्त गरेको हो । आइतबार भएको फाइनलमा खेलमा…

महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण, नेपालकी अंजली सर्वोत्कृष्ट खेलाडी

पोखरा २२ मंसिर / १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंका माथि २ रनको रोचक जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत…

पाकिस्तानका दाजुभाईलाई भारोत्तोलनमा स्वर्ण

पोखरा, २२ मंसिर/ १३ औं साग भारोत्तोलन अन्तर्गत पाकिस्तानका दाजुभाईले स्वर्ण जितेका छन् । चार दिनसम्म पोखरामा चलेका प्रतियोगिताको अन्तिम दिन आइतबार पुरुष १०९ तौल समूह र १०९ प्लस तौल पुरुष दाजुभाईले स्वर्ण जितेका हुन् । १०९ तौल समूहमा…

१३ औं साग भारोत्तोलनमा भारत च्याम्पियन, नेपाललाई २ स्वर्ण, ३ रजत र ११ कास्य

पोखरा, २२ मंसिर/ १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपालले भारोत्तोलन प्रतियोगितामा हालसम्मकै उत्कृष्ट नतिजा पस्किदै सुखद अन्त्य गरेको छ । नेपालले कुल २० इभेन्टअन्तर्गत सहभागी १६ इभेन्ट्मा हरेकमा पदकसहित २ स्वर्णसहित कुल १६ पदक…