Browsing Tag

13 th sag pokhara

१३ औं साग अन्र्तगत आर्चरीको र्याङकिङ राउण्डमा नेपालको कमजोर प्रर्दशन

पोखरा २०, मंसिर/ १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा भएको आर्चरी खेलको र्याङकिङ राउण्डमा नेपालले कमजोर प्रर्दशन गरेको छ । नेपाल सहित ४ देश बिच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको…

स्वर्ण विजेता कमल कास्यमा सीमित

पोखरा, २० मंसिर/ साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारी जारी १३ औं संस्करणको भारोत्तोलन प्रतियोगितामा कास्यमा सीमित भएका छन् । पोखरामा शुक्रबार भएको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले…

सञ्जुले रचिन् इतिहास, भारोत्तोलनमा स्वर्ण पदक

पोखरा, १९ मंसिर /नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । …

ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य

पोखरा, १८ मंसिर / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ । तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा…

१३ औं साग खेलकुद प्रतियोगिताका ७ खेल पोखरामा, खेलकुद सूचना केन्द्र स्थापना हुने

विजय नेपाल पोखरा, ३२ जेठ/पोखरा रंगशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हलमा खेलकुद सूचना केन्द्र स्थापना हुने भएको छ । आगामी १३ औं साग खेलकुद प्रतियोगितामा पोखरामा ७ खेल हुने पक्का भएपछि यसै अवसरमा खेल गतिविधिको समाचार संम्प्रेषणमा…