व्यवसायी चौधरीलाई कोरोना संक्रमण पुष्टि

 

काठमाडौँ । व्यवसायी बसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी गराउदै बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

 

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । चिकित्सकको सल्लाहबमोजिम उनी अहिले घरमै आइसोलेनमामा बसेका छन् ।पाँच दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन पनि अध्यक्ष चौधरीले आग्रह गरेका छन् । चौधरी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष पनि हुन् ।

कमेन्टहरु
Loading...