राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश विजि विजयी (कस्को कति मत सहित)

पोखरा, ९ मंसिर / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ७ औं केन्द्रिय महाधिवेशनमा अध्यक्षमा रमेश बिजि निर्वाचीत भएका छन् ।

उनले बिष्णु खत्रीलाई ३९ मतले पछि पार्द विजयी भए । बिजिले ५ सय ८५ मत ल्याए भने खत्रीले ५ सय ४५ मत प्राप्त गरे ।

त्यसै गरि कोषाध्यक्षमा राजु ढकाल विजयी भएका छन् । उनले तारापती सुबेदीलाई हराए । ढकालले ७ सय ३७ मत प्राप्त गरे भने सुबेदीले ३ सय ७२ मत ल्याए ।

कमेन्टहरु
Loading...