यौन दुरव्यवहारको आरोप लागेका साहित्यकार चेतन भगतले यस्ताे लेखे

काठमाडाै, २९ असाेज । साहित्यकार चेतन भगतलाई फिल्म कथा लेखक इरा त्रिदेवीले यौन दुरव्यवहारको आरोप लगाएकी छन् । इराले एक लेखमा चेतनले आफूलाई कोठामा बोलाएर किस गर्न खोजेका थिए भन्ने उल्लेख गरेकी छन् ।

             चेतनले इराको इमेल सार्वजनिक गर्दै लेखे, ‘को कसलाई चुम्बन गर्न चाहन्थ्यो ? सन् २०१३ को इमेल, जुन उनले मलाई पठाएकी थिइन् । खासगरी अन्तिम वाक्य । यसबाट सजिलै थाहा हुन्छ, उनको २०१० मा भएको कुरा गलत हो । यो उनलाई पनि थाहा छ । कृपया गतल आरोप लगाएर आन्दोलन गरी क्षति नपुर्याइदिनुहोला !’

कमेन्टहरु
Loading...