माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । नेपाललाई ‘परीक्षण गर्दा मंगलबार कोरोना पुष्टि भयो’हो ।

अहिले उनको अवस्था सामान्य रहको र घरमै आइसोलेसनमा बसेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

कमेन्टहरु
Loading...