मन्दिर दर्शन गर्न गएकी नेपाली युवती एक भारतीय द्वारा बलत्कृत

पौष ४/ नेपाल प्रहरीले एक भारतीय युवक माथी मुद्दा दर्ता गरेको छ । मन्दिर दर्शन गर्न गएकी नेपाली युवतीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको हो ।

देवघाट घर भइ हाल दमौलीमा अध्यन गरिरहेकी एक युवती माथी भारत मोतिहारी घर भएको २२ वर्षिय रन्झन यादवले गत कार्तिक २८ गते कालिका जङ्गल नजिक लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

युवतीले प्रतिकार गरेपछी कुटपिट पनि गरेको पीडित युवतीले बताइन् ।

कमेन्टहरु
Loading...