बेगनास क्लवका अध्यक्ष राम रानाभाट पक्राउ

वेगनास क्लवका अध्यक्ष राम रानाभाट रौतहटबाट लागुऔषध सहीत पक्राउ परेका छन् ।

साउन २४ रानाभाटलाई सहीत अन्य २ युवालाई इलाका प्रहरी कार्यालय चपुरले पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जना तनहुँ र बाराका हुन् ।

रौतहटका एसपी रवि खड्काका अनुसार उनीहरुको गाडीबाट कारेक्स नामक लागु औषध फेला परेको हो ।

उनीहरुलाई एकहप्ताको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइएको एसपी खड्काले बताए ।

कमेन्टहरु
Loading...