पोखरा औद्योगिक क्षेत्रको मकर फर्निचरमा आगलागी

पोखरा औद्योगिक क्षेत्रमा रहेको एक फर्निेचर उद्योगमा आगलागी भएको छ ।

औघोगिक क्षेत्रभित्र रहेको मकर फर्निचर उद्योगमा शनिवार साँझ आगलागी भएको हो ।

आगालागीपछि सुरक्षा र निकाय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

क्षतीबारे थप विवरण आउन बाँकी रहेको छ ।

कमेन्टहरु
Loading...