नेविसंघ पिएन बिपिए बिभागको संयोजकमा रेग्मी

पोखरा । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ) पृथ्वीनारायण क्याम्पसले संगठन बिस्तार गरेको छ।

नेविसंघ पृथ्वीनारायण क्याम्पस मुल इकाई सभापति गौरव बरालले नेविसंघ पृथ्वीनारायण क्याम्पस बिपिए बिभागको संयोजकमा अनिल रेग्मी नोदराजलाई नियुक्त गरेका हुन।

नेविसंघ पृथ्वीनारायण क्याम्पस सभापति गौरव बरालले संगठन सामुहिक सहकार्यको साझा एकीकृत कार्ययोजना रहेकाको बताए ।

उनले संगठनलाई थप गतिशिल र बिद्यार्थी संग बिद्यार्थीको नेतृत्वले थप संगठित बनाउनको लागि बिपिए बिभागको जिम्मेवारी दिइएको बताए।

नेविसंघ पृथ्वीनारायण क्याम्पस प्रजातान्त्रिक अध्ययन तथा अनुशासन बिभाग अध्यक्ष सोरुप बन्झाडे (सरकार), सचिब राज आचार्य, बिबिएस संकाय उपसभापति बिबेक तिमिल्सिना, बिद्यार्थी नेता रिशिकेश चालिसे, शुशान्त पराजुली लगाएतको उपस्तिथि बिद्यार्थी नेताहरुको रोबरमा नेविसंघ पृथ्वीनारायण क्याम्पस बिपिए बिभागको जिम्मेवारी अनिल रेग्मी नोदराजलाई हस्तान्तरण गरिएको थियो।

“कोरोना कहरको बढ्दो जोखिम र यस्को शिक्षा क्षेत्रमा परेको प्रभावसंगै बिद्यार्थीमा बिपिएमा पर्न गएको अन्योललाई मध्यनजर गर्दै मेरो नेतृत्व शैक्षिक सुदृढीकरणका र सुसंगठित संगठनको निम्ति शैक्षिक संस्था र बिद्यार्थी बिचको दुरि कम गरि तमाम समस्याको समाधान पहल संगै संमन्वयनकारी भुमिका रहने पर्यत्नरत रहनेछु।” नेविसंघ पृथ्वीनारायण क्याम्पस बिपिए बिभाग नवनियुक्त सभापति अनिल रेग्मिले भने ।

कमेन्टहरु
Loading...