दिपक मनाङे र खिम बिक्रम शाही प्रदेश सभा वैठकमा उपस्थित भएनन्

पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुने दिन प्रदेश सभा सदस्य राजिव गुरुङ दिपक मनाङे र खिम विक्रम शाही वैठकमा अनुपस्थित भएका छन् ।

मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको मतदान हुने भनिएको बैठकमा उनीहरु उपस्थित भएका छैनन् ।

दुवै सांसद आजको बैठकमा अनुपस्थित हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

कमेन्टहरु
Loading...