चैते दशैंमा गण्डकी प्रदेशमा बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैको दिन विदा दिएको छ ।

प्रदेश सरकारले वैशाख ७ गतेसहित इद, तमु ल्होसार,सोनम ल्होसार र ग्याल्पो ल्होसारमा विदा दिने निर्णय गरेको हो।

कमेन्टहरु
Loading...