गोकुल बाँस्कोटाको ट्विट : बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ रहेछ ?

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपाभित्र मिलेका कुरा पनि पटक–पटक कसैले भत्काउने गरेको बताएका छन् ।

उनले पार्टीभित्र मिलेका कुराहरु पटक–पटक भत्काउँदा पार्टी फुट्न सक्ने चिन्ता समेत प्रकट गरेका छन् ।

ट्विटरमा उनले लेखेका छन्, ‘०५४ को झझल्को पो आउन थाल्यो त नेकपामा । बरु कोरोनाको ओखती फेला पर्ला नेकपा झगडाको ओखती कम से कम काठमाडौंमा चै नपाइने भो जस्तो छ । बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ रहेछ ?’

०५४काे झझल्को पाे आउन थाल्याे त नेकपामा।बरु काेरनाकाे ओखती फेला पर्ला नेकपा झगडाकाे ओखती कमसेकम काठमाडौंमा चै नपाइने भाे जस्ताे छ।बिहान मिलेकाे कुरा बेलुका भत्काइ दिने कन्ट्राेल कक्ष कहाँ रहेछ।

https://platform.twitter.com/widgets.js

भारतसँग भएको महाकाली सन्धीलाई लिएर २०५४ सालमा बामदेव गौतमले पार्टी फुटाएका थिए ।

कमेन्टहरु
Loading...