गण्डकी प्रदेश सभा पनि २७ गते नै बस्ने

पोखरा/केहि समयदेखि दलिय खिचातानीको कारण केहि दिनदेखि स्थगन गएको गण्डकी प्रदेश सभा बैशाख २७ बिहान ११ बजे बस्ने सहमति भएको सांसद रामजी बरालले बताए । बरालका अनुसार कार्यव्यबस्था समितिको बैठकमा बैठक सुचारु गर्नेबारे सहमति भएको हो । पुरानै कार्यसुचि अनुसार संसद सुचारु हुने बरालले बताए ।
बरालका अनुसार संक्रमित सांसदहरुले मतदान गर्न पाउने सहमति कायनै रहेको छ ।

कमेन्टहरु
Loading...