कृष्ण थापाको सांसद पद खारेज

पाेखरा । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेशसँगै थापाको सांसद पद गएकाे छ ।

थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेशद्वारा खारेज गरेको हो ।

कमेन्टहरु
Loading...