CAN
Browsing Tag

#१३ औं साग

बिच भलिबलमा महिलालाई कांस्य, श्रीलंकालाई २ स्वर्ण र २ रजत

पोखरा, २२ मंसिर / १३ औं साग अन्तर्गत बिच भलिबलमा महिलातर्फ नेपालले कांस्य जितेको छ । पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई सेमिफाइनलमा २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित…

ह्याण्डबलः महिला पुरुष सेमिफाइनल समिकरण पुरा

पोखरा, २० मंसिर / १३ औं साग अन्तरगत महिला ह्याण्डबलको सेमिफाइनल समिकरण पुरा भएको छ । आयोजक नेपाल, बंगलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा पुगेको छ । समुह ए बाट भारत समुह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । समुह बी…

सागको ह्यान्डबल सुरु, महिला ह्याण्डबलमा नेपालको विजयी शुरुवात

पोखरा, १८ मंसिर / १३ औं संस्करणको साग खेलकुदअन्तरगतह्याण्डबल खेल शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्डव हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु नेपालले…

ब्याडमिण्टनको व्यक्तिगत स्पर्धामा खराब, डबल्स र मिक्समा सुधारिएको प्रदर्शन

पोखरा, १८ मंसिर/ पोखराको ब्याडमिन्टन कोर्टमा जारी १३ औं साग अन्तरगतको व्याडमिण्टनको व्यक्तिगत ईभेण्टमा खराब प्रदर्शन गरेका नेपाली खेलाडीले डबल्स र मिक्स स्पर्धामा सुधारिएको प्रदर्शन गरेका छन् । विहानी सत्रको खेलका सबै सेट गुमाएका नेपाली…

व्याडमिण्टनको टिम ईभेण्टबाट पोखरामा १३ औं सागको शुरुआत

पोखरा, १४ मंसिर / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने व्याडमिण्टनको टीम ईभेण्ट अन्तरगतको खेलबाट पोखरामा दक्षिण एसियाली खेलकुदको औपचारिक शुरुआत हुने भएको छ । यस प्रतियोगिता अन्तरगत पोखरामा ८ वटा खेल हुँदैछन् । …